find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आलियाले खेलेको गीतलाई लाग्यो चोरीको आरोप

एजेन्सी– बलिउड अभिनेत्री आलिया भट्टलाई चोरीको आरोप लागेको छ । केहि दिन अगाडी आलियाको ‘प्राडा’ बोलको गीत सार्वजनिक भएको थियो । यो गीत मार्फत आलियाले म्युजिक भिडिओमा डेब्यु गरेकी छिन् । यो गीतलाई दर्शकले निकै मन पराएका थिए तर पाकिस्तानी अभिनेत्री मेहविश हयातले आलियाले प्राडा गीत चोरेको आरोप लगाएकी छिन् ।


मेहविशले ‘वाइटल साइन’ एल्बम्को ‘गोरे रंगका जमाना’ बोलको पाकिस्तानी गीतसँग आलियाको प्राडा गीत मिलेको बताएकी छिन् । उनले टुविट मार्फत आलियालाई गीत चोरीको आरोप लगाएकी हुन् । उनले लेखेकी छिन्, ‘यो निकै अजिब कुरा हो । बलिउडको हरेक कार्यक्रममा पाकिस्तानलाई गाली दिने गरिन्छ, तिरस्कार गरिन्छ । तर पनि पाकिस्तानको हरेक गीत चोरिन्छ । उनीहरुलाई कपीराइट उल्लंघन र रोयल्टीबारे केहि मतलब छैन ।’


मेहविशले केहि समय अगाडी एक अवार्ड शोमा बलिउड र हलिउडको निकै आलोचना गरेकी थिइन् । उनले बलिउड र हलिउड फिल्मले पाकिस्तानको नराम्रो छवि प्रस्तुत गरेको आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha