find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रभासको ‘साहो’ले ‘२.०’ र ‘बहुबली’को रेकर्ड तोड्यो !

एजेन्सी– साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’को रिलिज धमाकेदार हुने भएको छ । भदौ १३ गते देखि रिलिज हुने फिल्म भारतमा १० हजार स्क्रिन्समा रिलिज हुँदैछ ।

‘साहो’ले रिलिज भन्दा अगाडी स्क्रिन्स शेयरिङको नयाँ रेकर्ड बनाएको छ । यो फिल्म १० हजार स्क्रिन्समा रिलिज गर्दा रजनीकान्तको फिल्म ‘२.०’ र ‘बाहुबली’को रेकर्ड तोडेको छ । फिल्मले राम्रो स्क्रिन्स पाउदा भारतिय टे्रन्ड एर्नालिस्टहले साहोले पहिलो दिनमा भारु. ७५ करोड भन्दा बढि कमाउन सक्ने अनुमान लगाएका छन् । यो फिल्म हिन्दी, तमिल, तेलुगू र मलायम गरी चार भाषामा रिलिज हुँदैछ ।

प्रभासको पहिलो बलिउड फिल्म ‘साहो’ हेर्नको लागि दर्शक दुई वर्ष देखि प्रतिक्षा गरिरहेका छन् । फिल्ममा प्रभासको अपोजिट श्रद्धा कपूर रहेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha