find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

भारतिय समिक्षक भन्छन्, ‘साहो कमजोर कथाको फिल्म’

एजेन्सी– ‘बाहुबली’ र ‘बाहुबली २’ को सफलतापछि प्रभासको बलिउड फिल्म ‘साहो’ आज देखि प्रर्दशनीमा आएको छ । करिब दुई वर्ष लगाएर तयार पारिएको फिल्मलाई दर्शकले निकै प्रतिक्षा गरेका थिए । फिल्म रिलिज त भयो तर बाहुबलीको प्रभावलाई कायम राख्न सकेको छैन ।

फिल्म समिक्षकको पाँच रेटिङमा एक वा दुई रेटिङ भन्दा माथि उठन सकेको छैन । भारतिय समिक्षक तरण आर्दशले फिल्मलाई १.२ रेटिङ दिदै टुविट गरेका छन् । उनले लेखेका छन्, ‘प्रतिभा, ठूलो बजेट र अवसरको एक विशाल कचरा.. कमजोर कथा, भ्रमित पटकथा र कमजोर निर्देशन ।’

त्यस्तै, समिक्षक सुमित कँडेल एक रेटिङ दिदै लेखेका छन्, ‘साहो सन् २०१९ को सबैभन्दा ठूलो निराशाजनक फिल्म हो । फिल्मको राम्रो कुरा– प्रभासको स्क्रिन उपस्थिति । फिल्मको नराम्रो कुरा– धेरै कलाकारको खराब प्रर्दशन, नबुझिने कथा, अत्याधिक खराब पटकथा, खराब निर्देशन र यति धेरै नराम्रा गीतहरु । तपाई आफै जोखिम उठाएर फिल्म हेर्नुस् ।’ प्रभासको बाहुबली हिट भएपछि उनलाई बलिउडमा तान निकै होडबाजी चल्यो । उनलाई बलिउडमा ल्याउन निर्देशक सुजित सफल भए तर प्रभासलाई निर्देशन गर्ने भने सफल भएनन् ।

यो फिल्ममा प्रभासको अपोजिट श्रद्धा कपूर छिन् । तर फिल्मको मुख्य आक्रर्षकको बिन्दु भनेको प्रभास नै हुन् । सामाजिक सञ्जालमा जति पनि समिक्षा आएको छ त्यो सब प्रभासलाई लिएर आएको छ । श्रद्धा कपूरको एक्सन र अभिनयलाई लिएर कुनै पनि समिक्षा बाहिरिएको छैन ।

प्रभासको बलिउड डेब्युलाई शानदार बनाउनको लागि निर्माण टिमले दुई वर्ष लगाएर ३५० करोड बजेटमा फिल्म निर्माण गरेका थिए । प्रभासको सोचे जस्तो बलिउड डेब्यु हुन सकेन । यो फिल्म प्रति प्रभासका फ्यान पनि निराश भएका छन् । फ्यानकै साइडबाट हेर्ने हो भने मिश्रित प्रतिक्रिया आएको छ । केहि दर्शकले फिल्म निकै मन परेको बताएका छन्, भने केहि दर्शकले समय र पैसाका बर्बाद भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha