find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मिशन मंगल’को अस्ट्रेलियामा पनि आक्रमक व्यापार

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ले घरेलु बक्स अफिससँगै विश्वव्यापी रुपमा आक्रमक व्यापार गरेको छ । यो फिल्मले अस्ट्रेलियामा सर्वाधिक कलेक्सन गर्ने फिल्मको रेकर्ड राखेको छ ।


ट्रेण्ड एनालिस्ट तरण आदर्शले मिशन मंगलको बक्स अफिस कलेक्सन सार्वजनिक गर्दै ट्वीटरमा लेखेका छन् ‘मिशन मंगल अस्ट्रेलियामा अक्षय कुमारको सबै भन्दै बढी कमाइ गर्ने फिल्ममा परेको छ । १ सेप्टेम्बरसम्म फिल्मले २ करोड ९१ लाख कमाइ गरेको छ । यसअघि अस्ट्रेलियामा अक्षयको हाउसफुल, केसरी, प्याड म्यान, लगायतका फिल्म प्रर्दशन भएका थिए ।’ १५ अगस्ट देखि प्रर्दशनमा आएको फिल्मले घरेलु बक्स अफिसमा भारु.१८७ करोड व्यापार गरेको छ ।

जगन शक्तिले निर्देशन गरेको फिल्म मिशन मंगलमा अक्षय कुमार, विद्या बालन, तापसी पन्नू, सोनाक्षी सिन्हा, कीर्ति कुल्हारी, नित्या सेनन, शरमन जोशी लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha