find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अक्षयको जन्मदिनमा ‘पृथ्वीराज’को टीजर सार्वजनिक

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारको ५२ औं जन्मदिनको अवसरमा ‘पृथ्वीराज’ फिल्मको टीजर सार्वजनिक गरिएको छ । टीजर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो । टीजर हेर्नुस् :

चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बन्न लागेको फिल्ममा अक्षय कुमार फाइनल भएपनि नायिका फाइनल गरिएको छैन । यो फिल्ममा २०१७ की मिस वल्र्ड मानुषी छिल्लर हुने भन्ने चर्चा चलेको छ । अक्षयले फिल्मको टीजर सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो जन्मदिनमा पहिलो पिरियड ड्रामा फिल्मको बारेमा बताउन पाउँदा निकै उत्साहित छु । सौभाग्यले यो फिल्ममा हिरोको भुमिका निभाउने मौका पाएको छु । सम्राट पृथ्वीराज चौहान मेरो सबैभन्दा ठूलो फिल्ममध्ये एक हो ।’ यो फिल्म यशराज फिल्म्स ब्यानरबाट निर्माण हुँदैछ ।

सार्वजनिक टीजरमा युद्धको मैदानमा पृथ्वीराज चौहान हजारौं सिपाहीको बीच देखाएका छन् । यो फिल्म २०२० को दीपावलीमा प्रदर्शन हुनेछ । अक्षय कुमारको यहि वर्ष रिलिज भएको फिल्म ‘मिशन मंगल’ले राम्रो प्रर्दशन गरिरहेको छ । उनी अभिनित फिल्म ‘हाउसफुल ४, लक्ष्मी बम, गुड न्यूज, सूर्यवंशी र बच्चन पाण्डे’ पनि यहि वर्ष प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha