find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘निर्देशकले आफुसँग किसिंग सीन रिहर्सल गर भने’: जरीन खान

एजेन्सी– गत वर्ष मि टू मोमेन्टबाट बलिउडका गिनेचुने कलाकारहरु फसेका थिए । मि टू मोमेन्ट सेलाउदै जादाँ सलमान खानसँग वीर फिल्ममा देखिएकी नायिका जरीन खानले कास्टिङ्ग काउचबारे मुख खोलेकी छिन् ।

उनले एक अन्तर्वातामा निर्देशकले आफुसँग किसिंग सीन रिहर्सल गर्न आग्रह गरेको बताइन् । जरीनको अनुसार, ‘जब म फिल्म क्षेत्रमा भर्खर आएकी थिए । तब मलाई एक निर्देशकले आफुसँग किसिंग सीन परर्फमेन्स गर भनेका थिए । तर मैले त्यति बेलै अस्विकार गरेको थिए ।’ जरीनको यस खुलासा पछि अभिनेत्री अनुष्का शर्मा उनको समर्थनमा देखिएकी छिन् । उनले टुविटमा लेखेकी छिन्, ‘जरीन तिमी निकै राम्री र बहादुर छौं ।’

जरीनले सन् २०१० मा बलिउड फिल्म वीरबाट डेब्यू गरेकी थिइन् । यो फिल्म बक्स अफिसमा फल्प भएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha