find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

टोनी कक्कडको फहरेन्हाइडमा बिहिबार कन्सर्ट हुने

युवा पुस्तामा रुचाइएका बलिउडका गायक टोनी कक्कडले काठमाडौंमा लाइभ प्रस्तुति दिने भएका छन् । सि.एन.आई. इभेन्ट्सले आयोजना हुनमा यही (सेप्टेम्बर १९) असोज २ गते बिहिबार ठमेलस्थित ’क्लब फहरेन्हाइट’मा कार्यक्रम हुन लागेको हो ।

भिजिट नेपाल २०२० को अबसरमा हुन लागेको भनिएको उक्त कार्यक्रममा उपस्थित भइ साथ दिन टोनीले एक भिडियो सन्देशमार्फत आग्रह पनि गरेका छन् । टोनीको कार्यक्रमको सुरुवातमा दि फ्रिकस्ट्रिट ब्याण्डले प्रस्तुति दिनेछ । कार्यक्रम बिहिबार साँझ ८ बजेबाट सुरु भइ बिहान ४ बजेसम्म चल्नेछ ।

टोनीले गाएका ’कोका कोला तु’, ’धिमे धिमे’, ’मिले तो हुम’ ’ओह हमसफर’ जस्ता चर्चित छन् । उनकी दिदी नेहा कक्कडले पनि केही समय अगाडी काठमाण्डूमा आफ्नो प्रस्तुती दिएकी थिइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha