find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

श्रद्धा र सुशान्तको ‘छिछोरे’ सय करोड क्लबमा

एजेन्सी– बलिउड अभिनेत्री श्रद्धा कपूर र सुशान्त सिंह राजपुत स्टारर फिल्म ‘छिछोरे’ सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले प्रर्दशनको १२ औं दिनमा भारु. १०२ करोड १९ लाख कमाएको छ ।

यो फिल्मले ७ करोड ३२ लाखमा ओपनिंग गरेको थियो । रिलिजको दोस्रो दिन देखि फिल्मले राम्रो कमाई गरेको हो । कलेज लाइफमा आधारित भएको फिल्मलाई युवा पुस्ताले निकै रुचाएका छन् । ५० करोडको बजेटमा निर्मित फिल्म सुपरहिट सावित भैसकेको छ । यो फिल्मको सफलताले श्रद्धा कपूरलाई निकै राहत दिएको छ । उनको ठूलो बजेटको फिल्म ‘साहो’ले मिश्रित प्रतिक्रिया पाउदा सानो बजेटको फिल्म छिछोरेले सफलता हात पारेकोे छ ।

नितेश तिवारीले निर्देशन गरेको फिल्ममा साजिद नाडावालाको लगानी रहेको छ । फिल्ममा श्रद्धा र सुशान्तसँगै वरुण शर्मा, तहिर राज भासिन लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha