find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘आइफा अवार्ड’मा आलिया र रणवीर सिंह उत्कृष्ट, विक्कीलाई सह–नायक अवार्ड

एजेन्सी– नेपालमा हुने भनिएको आईफा अवार्ड विरोध आएपछि बुधबार भारतको मुम्बईमै सम्पन्न भएको छ । यस अवार्डमा आलिया भट्टले बाजी मारेकी छिन् । उनको फिल्म ‘राजी’ले उत्कृष्ट फिल्म र उत्कृष्ट अभिनेत्री अवार्ड हात पारेको छ । त्यसैगरी, उत्कृष्ट अभिनेताको अवार्ड रणवीर सिंहले ‘पद्मावत’बाट पाएका छन् ।


रणवीर सिंहले उत्कृष्ट अभिनेताको अवार्ड हात पार्दा ‘उरी’ फेमका नायक विक्की कौशललाई सन्जुबाट सह–अभिनेताको अवार्ड दिइएको छ । श्रीराम राघवनले अन्धाधुनबाट उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।


आइफा अवार्डको पुर्णसूची सहित :
उत्कृष्ट फिल्म – राजी
उत्कृष्ट अभिनेत्री – आलिया भट्ट (राजी)
उत्कृष्ट अभिनेता – रणवीर सिंह (पद्मावत)
उत्कृष्ट निर्देशन – श्रीराम राघवन (अन्धाधुन)
उत्कृष्ट सह–अभिनेत्री – अदिति राव हैदरी (पद्मावत)
उत्कृष्ट सह–अभिनेता – विक्की कौशल (सन्जु)
उत्कृष्ट नव–नायिका – सारा अली खान (केदारनाथ)
उत्कृष्ट नव–नायक – ईशान खट्टर (धड्क)
उत्कृष्ट कथा – श्रीराम राघवन, पुजा लोधा श्रुति, अरिजीत विश्वास, योगेश चन्देकर र हेमन्त राव (अन्धाधुन)
उत्कृष्ट संगीत – सोनुको टीटूकी स्विटी
उत्कृष्ट रचनाकार – अभिताभ भट्टाचार्य (धड्क)
उत्कृष्ट पाश्र्यव गायन – अरिजीत सिंह (राजी– ए वतन)
विशेष अवार्ड

पछिल्लो २० वर्षमा उत्कृष्ट अभिनेत्री – दीपिका पादुकोण
पछिल्लो २० वर्षमा उत्कृष्ट अभिनेता – रणबीर कपूर
पछिल्लो ३० वर्षको उत्कृष्ट फिल्म – ‘कहो ना प्यार हो’बाट ऋतिक रोशन र अमीषा पटेल
पछिल्लो २० वर्षको उत्कृष्ट निर्देशक – राजकुमार हिरानी
पछिल्लो २० वर्षको उत्कृष्ट संगीतकार – प्रितम

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha