find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सलमान खानलाई पुनः ज्यान मार्ने धम्की

एजेन्सी – बलिउड सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । सलमान खान १९९८ को कालो हिरण शिकारको मुद्धामा आरोपी हुन् । उनी यहि केशमा २७ सेक्टेबरमा जोधपुर अदालतमा पेश हुँदैछन् । अदालतले यदि सलमान पेश भएनन् भने जमानत खारेज गर्ने बताएको छ ।

सलमानलाई अदालतमा पेश हुनु भन्दा अगाडी नै सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की आएको छ । उनलाई ‘स्टुडेन्ट अर्गनाइजेसन अफ पंजाब युनिभर्सिटी (सोपू)’ नामको समूहबाट शुटर नामको आईडीबाट धम्की दिइएको हो । उक्त पोस्टमा लेखिएको छ, ‘विचार गर सलमान त भारतको कानुनबाट बच्न सक्छस् । तर, बिश्नोई समाज र सोपु पार्टीको कानुनले तलाईं मृत्युको सजाय सुनाइसकेको छ । सोपू अदालतमा त दोषी हो ।’

सलमानलाई २०१८ सालमा कुख्यात ग्याङस्टार लोरेन्स बिश्नोईले ज्यान मार्ने धम्की दिएको थियो । लोरेन्सले भनेको थियो, ‘त के गर्न सक्छस् । म खुलेआम मार्दिन्छु । जोधपुर कोर्टमै सलमान खानलाई मार्दिन्छु ।’ यस घटना पश्चात सलमानलाई कडा सुरक्षा दिइएको थियो भने अन्तर्राष्ट्रिय ग्याङस्टार लोरेन्सलाई पुलिसले जोधपुर कोर्टमा पेश गरेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha