find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

क्युएफएक्समा ‘वार’लाई उच्च शोज, तर ‘कबड्डी ३’को भन्दा कम

असोज १५ गते बुधबार देखि रिलिज हुने बलिउड फिल्म ‘वार’को लागि क्युएफएक्समा टिकट बुकिङ खुल्ला गरिएको छ । यो फिल्मले क्युफएफक्समा उच्च शो पाएको छ । उच्च शो पाउनुको साथै टिकट बुकिङ हुन सुरु भईसकेको छ ।

यो फिल्मको टिकट बुकिङ आधारमा रिलिजको पहिलो दिन हाउसफुल रहने अनुमान गर्न सकिन्छ । क्युएफएक्समा यो फिल्मलाई ५१ शोज दिइएको छ । वार भन्दा अगाडी क्युएफएक्समा ‘कबड्डी कबड्डी कबड्डी’ले कब्जा गरेको थियो । क्युएफएक्सको ५१ पर्दामा वार लाग्दा कबड्डी पनि २० पर्दामा लाग्ने छ । कबड्डीले असोज ३ गते रिलिजको पहिलो दिन ६४ शोज पाएको थियो । बलिउडकै बहुप्रतिक्षित मानिएको फिल्म वारले पनि उच्च शो पाएको छ ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । यो फिल्ममा ऋतिक र टाइगरसँगै बानी कपूरको पनि मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha