find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ऋतिक र टाइगरको ‘वार’ को रेकर्ड तोड बम्पर ओपनिङ

एजेन्सी – बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’ले बक्स अफिसमा रेकर्ड तोड ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन यो फिल्मले भारु ५० करोडमा ओपनिङ गरेको हो ।

‘वार’ले शानदार ओपनिङ गर्दै ‘जोकर’ र ‘सईरा नरसिंहा राव’लाई पछाडी छाडेको छ । बक्स अफिस इन्डियाकाअनुसार, वारले हिन्दी भर्जनमा मात्रै ५० करोड कलेक्सन गरेको हो । गान्धी जयन्तीको अवसर पारेर रिलिज गरिएको फिल्मले सार्वजनिक विदाको पुरा फाइदा उठाएको छ । एक्सन फिल्मलाई समीक्षकले पनि निकै सकारात्मक प्रतिक्रिया दिएका छन् । यो फिल्म भन्दा पहिला ‘ठग्स अफ हिन्दोस्तान’ले ५२ करोडमा ओपनिङ गरेको थियो । यसपछि वार यो वर्षको दोस्रो ठूलो ओपनर बनेको छ ।

एक्सन स्टार ऋतिक र टाइगर पहिलो पटक एकै स्क्रिनमा देखिएका छन् । फिल्ममा गुरु र चेलाको टकरावलाई दर्शकले निकै रुचाइरहेका छन् । सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । यो फिल्ममा ऋतिक र टाइगरसँगै बानी कपूरको पनि अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha