find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

टोनी कक्कर क्लब फरेनहाइटमा आउने

भारतीय गायक टोनी कक्करलाई आउँदो अक्टुबर २५ मा क्लब फरेनहाइटमा प्रत्यक्ष सुन्न पाइने भएको छ । यस अगाडी आदित्य नारायण झा प्रस्तुत भईसकेको मंचमा यसपटक टोनीले आफ्नो गीतसंगीत मार्फत दर्शकलाई झुमाउँनेछन् ।

उनि गत सेप्टेम्बर मै आउने तय थियो तर अन्तिम समयमा प्राविधिक समस्याले गर्दा आउँन पाएनन् । उनि नेपाल न आउँन पाउँदा दुखि रहेको र छिटै नेपाल आउने सामाजिक सञ्जाल मार्फत जनाएका थिए । त्यसैले उनले आउँदो २५ तारिख आफ्ना हिट नम्बर मार्फत संगीत प्रेमीलाई नचाउने निधो गरेका हुन् । ‘कोका कोला तु, धिमे धिमे, मिले तो हम, ओ हमसफर’ लगायतका गीत गाएर दर्शकको मन जितेका टोनीलाई सी एन आई इभेन्ट्सको आयोजनामा प्रस्तुत गर्न लागिएको हो ।

टोनी आफैमा राम्रो कम्पोजर र लिरिसिस्ट पनि हुन् । उनले फिल्ममा गीतमा कम्पोज गर्नु र स्वर दिनुका साथै आफ्नै सिंगल ट्रयाकहरु पनि सार्वजनिक गरेका छन् , जसलाई दर्शक तथा श्रोताले रुचाएका छन् । पछिल्ला बर्षहरुमा भारतका चर्चित गायक–गायिकादेखि नायक–नायिका नेपाल आउने क्रम बढेको छ । टोनीले ‘भिजिट नेपाल २०२०’को अवसरमा हुन लागेको कार्यक्रममा सहभागी हुन आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रम बेलुकी ८ बजेबाट सुरु हुनेछ , जसमा प्रवेशको लागि प्रि टिकेट अन्तर्गत २५ सय र ३५ सय मुल्य रहेको छ । तर कार्यक्रमकै दिन गेटमा गएर किन्दा टिकेटको मुल्य ३५ सय र ५ हजार राखिएको छ । त्यसैले आयोजकले टिकेट अगाडी नै लिई आफ्नो स्थान सुरक्षित गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha