find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रणवीर सिंहले आलियासँग फिल्म खेल्न अस्विकार गरे

एजेन्सी – बलिउड अभिनेता रणवीर सिंहले आलिया भट्टको मुख्य भुमिका रहने फिल्म ‘गंगूबाई’ मा अभिनय गर्न अस्वीकार गरेका छन् । निर्देशक सञ्जय लीला भन्सालीले रणवीरलाई फिल्ममा केमियो रोल अफर गर्दा उनले फिल्म खेल्न अस्वीकार गरेका हुन् ।

निर्देशक भन्साली सलमान खान र आलिया भट्टलाई लिएर फिल्म ‘इन्शाअल्लाह’ बनाउने तयारीमा रहेका थिए । तर सलमान खानले फिल्मको सुटिङ सुरु हुनु भन्दा अगाडी नै छोडे । सलमानले फिल्म छाडेपछि भन्सालीले आलियालाई लिएर फिल्म गंगुबाईको घोषणा गरे । उनले आफ्नो नयाँ फिल्मको लागि रणवीर सिंहलाई केमियो रोल अफर गरेका थिए । भन्सालीको अफरलाई रणवीरले अस्विकार गरेका छन् ।

आलिया र रणवीरले ‘गल्लीब्वाई’मा जोडीको रुपमा प्रस्तुत भएका थिए । यो फिल्मले बक्स अफिसमा सफलता हात पार्नुको साथै निकै तारिफ पनि बटुलेका थिए । तर रणवीरले आलियाको नयाँ फिल्ममा अभिनय गर्न अस्विकार गरेका छन् । आलिया यतिबेला आफ्नै होम प्रोडक्सनमा निर्माण भएको फिल्म ’सडक २’ को सुटिङमा व्यस्त छिन् भने रणवीर सिंह स्पोटस् ड्रामा फिल्म ‘८३’ मा काम गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha