find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ऋतिक र टाइगरको ‘वार’ले ३ सय करोड कमाउदै राख्यो यस्ता रेकर्ड

एजेन्सी – ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ले बक्स अफिसमा आक्रमक व्यापार गर्दै १९ औं दिनमा ३०० करोडको आँकडा पार गरेको छ । यो फिल्म २०१९ को सबै भन्दा ठूलो ब्लकबस्टर सावित भएको छ ।

अक्टोबर २ मा रिलिज भएको फिल्मलाई दर्शकले निकै मन पराएका छन् । भारतिय ट्रेन्ड एनालिस्ट तरण आदर्शले टुविट गर्दै फिल्मले ३०० करोड आँकाडा पार गरेको जानकारी गराएका हुन् । यो फिल्मले ५३ करोड ३५ लाखमा ओपनिङ गरेको थियो । यसको साथै आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’को ठूलो ओपनरको रेकर्ड ब्रेक गरेको थियो । त्यसपछि वारले तीन दिनमा १०० करोड कमाई गरेर नयाँ रेकर्ड राख्यो । त्यस्तै, ७ दिनमा २०० करोडको कमाई गरेर सलमान खानको ‘भारत’ र शाहिद कपूरको ‘कबिर सिंह’को रेकर्ड तोडेको थियो ।

यो फिल्मले अहिले सम्म ८ भन्दा बढी रेकर्ड बनाएको छ । जसमा टाइगरको २०० करोड क्लबमा प्रवेश गर्न पहिलो फिल्म, २०१९ मा छोटो समयमै २०० करोड कमाउने फिल्म, ठूलो ओपनर हिन्दी फिल्म, नेशनल होलिडेको ठूलो ओपनर फिल्म, ऋतिक, टाइगर र यशराज ब्यानरको ठूलो ओपनर, २०१९ को ठूलो ओपनर, लिमिटेड रिलिजमा पनि रेकर्ड ब्रेकिङ कमाई गर्ने फिल्ममा सामेल भएको छ ।

वार भारतमा ४००० स्क्रिन्समा रिलिज भएको थियो भने देश बाहिर १३५० स्क्रिन्स रिलिज भएको थियो । फिल्मले राम्रो व्यापार गरेपछि २०० स्क्रिन्स बढाइएको थियो । सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा बानी कपूरको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha