find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘जिरो’पछि साउथ निर्देशक एटलीको फिल्ममा शाहरुख !

एजेन्सी – बलिउड सुपरस्टार शाहरुख खानले ‘जिरो’ फिल्मको असफलता पछि कुनै फिल्म साइन गरेका छैनन् । उनलाई धेरै फिल्मको अफर आएपनि फिल्म साइन गर्न डराईरहेका छन् । उनले कुनै फिल्मको आधिकारिक घोषणा नगरेपनि साउथ निर्देशक एटली कुमारको फिल्ममा शाहरुख देखिने सम्भावना बढि रहेको छ ।

साउथ निर्देशक एटलीको फिल्ममा शाहरुख खानले काम गर्ने लामो समयदेखि चर्चाको विषय बनेको छ । तर, शाहरुख र निर्देशक एटली कसैले पनि यो फिल्मको आधिकारिक घोषणा गरेका छैनन्। एक कार्यक्रममा निर्देशक हरि शंकरले एटलीको तारिफ गर्दै एटली र शाहरुखलाई नयाँ फिल्मको शुभकामना दिएका छन् । सार्वजनिक भिडियोमा निर्देशक हरि शंकरले भनेका छन्, ‘एक लेखक–निर्देशक भन्दा बढि फ्यान भएको नाताले शाहरुखको फिल्मको पर्खाइमा छु । एटली सरले किंग खान एसआरकेलाई निर्देशन गर्ने खबर सुनेको छु । थाहा छैन यो काम कति छिटो हुन्छ । म एसआरकेको एकदमै ठूलो फ्यान हुँ । यो फिल्मको लागि तपाईलाई शुभकामना !’

केहि दिन अगाडी शाहरुख खान संजय लीला भन्सालीको फिल्मबाट फर्कने खबर बाहिरिएको थियो । तर, शाहरुखले टुविट मार्फत उक्त खबर गलत भएको बताएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha