find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘महाभारत’मा द्रौपदी बन्दै दीपिका

एजेन्सी – केहि समय अगाडी सुपरस्टार आमिर खानले ‘महाभारत’ फिल्म बनाउने चर्चा थियो । तर, यो प्रोजेक्टबाट आमिरले हात झिकेका छन् । उनले फिल्म नबनाउने भएपनि महाकाव्यमा फिल्म बनाउने कोसिस रोकिएको छैन् । अब, मधु मन्टेनाले महाभारत फिल्म बनाउने भएकी छिन् । उनको यो फिल्ममा द्रौपदीको भुमिकामा दीपिका पादुकोण देखिने भएकी छिन् ।

यो फिल्ममा दीपिकाको अभिनय मात्र रहने छैन । उनी मधुसँग मिलेर को–प्रोडयुस पनि गर्दैछिन् । उनले फिल्मको बारेमा बोल्दै भनिन्, ‘म द्रौपदीको भुमिकालाई लिएर रोमान्चित र सम्मानित महसुस गरिरहेको छु । यो लाइफटाइम वाला भुमिका हो । महाभारत एक पौराणिक कथा हो । यसको सास्कृतिक प्रभाव पनि छ । यसले जीवनको केहि ज्ञान पाइन्छ । मैले सधैं महाकाव्यको भुमिकामा फोकस गरेको छु । यो फिल्ममा काम गर्नु पाउनु मेरो लागि चुनौती र फाइदा दुवै छ ।’

यो फिल्म दुई भन्दा बढि पार्टमा निर्माण हुनेछ । साथै यो दीपिकाको ब्यानरमा बन्ने दोस्रो फिल्म हो । उनले हालै ‘८३’ को छायाँकन सकेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha