find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आयुष्मानको ‘बाला’को आक्रमक ओपनिङ

एजेन्सी – आयुष्मान खुरानाको फिल्म ‘बाला’ ले बक्स अफिसमा राम्रो प्रर्दशन गरिरहेको छ । यो फिल्मले भारु १० करोड १५ लाखमा ओपनिङ गरेको छ ।

यो फिल्मलाई दर्शकको साथै समिक्षकले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । बालाको पहिलो दिनमा भन्दा दोस्रो दिनमा बक्स अफिसमा सुधार आएको छ । भारतिय ट्रेन्ड एर्नालिस्ट तरण आदर्शको अनुसार फिल्मले दोस्रो दिन १५ करोड ७३ लाख कलेक्सन गर्दै बक्स अफिसमा २५ करोड ८८ लाख जम्मा गरेको छ ।

आयुष्मानको यो फिल्मले मनोरञ्जनका साथै सशक्त सन्देश दिएको छ । फिल्ममा उमेरभन्दा अघि नै कपाल झरेका एक युवकको कथा समेटिएको छ । कपाल झर्ने समस्या भोगिरहेको युवकको जीवनमा आउने घटना क्रमलाई कमेडी शैलीमा फिल्ममा देखाइएको छ ।

अमर कौसिकले निर्देशन गरेको फिल्ममा आयुष्मानसँगै भुमि पेडनेकर, यामी गौतम, सीमा पाहवा, मनोज पाहवा, जावेद जाफरी, सौरव शुक्ला लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha