find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अक्षय कुमारको डेब्यु म्युजिक भिडियोले मच्चायो तहल्का

बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘हाउसफुल ४’ले भारतिय बक्स अफिसमा तहल्का मच्चाई रहेको छ । यो फिल्म २ सय करोड क्लब नजिक पुगिसकेको छ । उनको फिल्मले बक्स अफिसमा तहल्का मच्चाई रहदाँ युटुबमा म्युजिक भिडियोले तहल्का मच्चाएको छ । गीत हेर्न तलको लिंक खोल्नुस् :

https://www.youtube.com/watch?v=hMy5za-m5Ew

अभिनेता अक्षय अभिनित पहिलो म्युजिक भिडियो ‘फिलहाल’ सार्वजनिक भएको छ । उनको यो म्युजिक भिडियोलाई दर्शकले मन पराएका छन् । यो म्युजिक भिडियोले नेपालको समेत युटुब ट्रेण्डिङको शिर्ष स्थान ओगटेको छ । म्युजिक भिडियोमा अक्षय र कृति सेननकी बहिनी नुपुर सेननको रोमान्स देखाइएको छ । बी प्राकको स्वर रहेको गीत एक अधुरो प्रेमकथामा आधारित छ ।अक्षय अब ‘सुर्यवंशी, गुड न्युज, लक्ष्मी बम्म’ फिल्ममा देखिनेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha