find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अजय देवगनको १०० औं फिल्म ‘तानाजी’को पोस्टर

एजेन्सी – बलिउड अभिनेता अजय देवगन फिल्म ‘तानाजीः द अनसंग वारियर’ लिएर चर्चामा रहेका छन् । यो फिल्म एक बायोग्राफिकल पीरियड ड्रामा हो । तानाजी मालुसरेको जिन्दगीमा आधारित रहेको छ । हालै अजय देवगनले फिल्मको पहिलो लुक सार्वजनिक गरेका छन् ।

सार्वजनिक पोस्टरमा अजय मराठी योद्धाको रुपमा देखिएका छन् । उनको पगडीको छेऊमा आगो लागेको छ । तानाजी अजयको १०० औं फिल्म हो । उनकी पत्नी काजोलले पोस्टर सेयर गर्दै लेखेकी छिन्, ‘३० वर्ष र १०० औं फिल्म । फुल और काँटे देखि लिएर गोलमाल, शिवाय र तानाजी सम्म आइपुग्दा आफ्नो मिहेन्तले जीत हासिल गरेको छौं । सबै फिल्मको क्यारेक्टर कहिँ न कहिँ तिम्रो नजिक आइपुग्छ । १०० फिल्म बर्थ डेको बधाई ।’

ओम राउतले निर्देशन गरेको फिल्ममा अजयसँगै काजोल र सैफ अली खानको पनि अभिनय रहेको छ । सैफ उदय भानको भुमिकामा देखिदैछन् भने काजोल सावित्री मालुसरेको भुमिकामा देखिदैछिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha