find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

यस्तो छ अक्षय कुमार र रोहित शेट्टीको झगडाको कारण

एजेन्सी– बलिउड अभिनेता अक्षयकुमार अहिले फिल्म ‘सुर्यवंशी’को छायांकनमा व्यस्त छन् । यो फिल्मलाई रोहित शेट्टीले निर्देशन गरेका छन् । अक्षयले सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेका छन् । जसमा अक्षय र निर्देशक रोहित शेट्टी एक आपसमा झगडा गरिरहेका छन् । उनीहरुको बचाउमा प्रहरीसमेत आएको देखाइएको छ ।

उक्त भिडियो सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ । अक्षयले भिडियो मजाकमा बनाएका हुन् । यो भिडियोमा कट्रीना कैफले मोबाइलमा एक अंग्रेजी वेवसाइडको समाचार हेर्छिन् । जसमा अक्षय र रोहित शेट्टीबीच झगडा भएको खबर सार्वजनिक गरिएको छ । यसै खबरलाई प्रमाणित गर्न अक्षय कुमार र रोहित शेट्टी एक आपसमा मजाकमा झगडा गर्छन् । अक्षयले भिडियो सार्वजनिक गर्दै लेखेका छन्, ‘ब्रेकिङ न्युजः एउटा यस्तो झगडा जसले तपाइको दिन बनाउन सक्छ ।’

करण जोहर र रोहित शेट्टीले निर्माण गरेको फिल्ममा अक्षयसँगै कट्रीना कैफ मुख्य भूमिका रहेको छ । साथै फिल्ममा अजय देवगन र रणवीर सिंह पनि देखिदैछन् । यो फिल्म आगामी मार्च २७ मा प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha