find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘गल्ली व्बाईलाई ओस्कार पठाउँदा असन्तुष्ट छु’: पार्थिबन

एजेन्सी – बलिउड अभिनेता रणवीर सिंह र आलिया भट्ट स्टारर फिल्म ‘गल्ली ब्वाई’ बेस्ट इन्टरनेशनल फिचर फिल्मको क्याटोगरीमा ९२ औं ओस्कार अवार्डको लागि भारतबाट अफिसयल रुपमा छनौट गरिएको छ । २७ फिल्ममा फेडरेशन आफ इन्डिया (एफएफआई)ले गल्ली ब्वाईलाई ओस्कारमा पठाएको हो ।

२ पटक नेशनल अवार्ड हात पारिसकेका निर्देशक, निर्माता, लेखक तथा साउथ अभिनेता पार्थिबन ओस्कार नोमिनेशनमा गल्ली ब्वाईलाई छनौट गर्दा असन्तुष्ट भएका छन् । उनले पनि भारतबाट ओस्कार नोमिनेशनको लागि आफ्नो फिल्म ‘ओठ सेरुप्पु साइज ७’ पठाएका थिए ।

उनले भने, ‘म आफ्नो फिल्म छनौटमा परेन भनेर असन्तुष्ट भएको होइन । मैले गल्ली व्बाई हेरेको पनि छैन । फिल्म राम्रो होला तर मैले गल्ली व्बाई हलिउड फिल्म ‘८ मिल’को कपी हो भन्ने समाचार पढेको थिए । फडरेशनले राम्रो फिल्म र राम्रो कहानीलाई प्रोत्साहन गर्नु पर्छ । यदि भारतबाट ओर्जिनल फिल्म गयो भने ओस्कर जित्न सक्छ । तर हलिउडको कपी फिल्मलाई ओस्कारको लागि छनौट गर्यो ।’

यो फिल्ममा केहि कलाकारको आवाज सुनिएपनि पार्थिबनको एकल प्रस्तुति रहेको छ । फिल्मको कहानी, स्क्रिप्ट, निर्देशन, निर्माण तथा अभिनय पार्थिबन एक्लैले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha