find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दीपिकाले पति रणवीरसँग फिल्म खेल्न अस्विकार गरिन्

एजेन्सी – बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको जोडी रियल लाइफसँगै रिल लाइफमा पनि उत्तिकै चर्चित छ । तर दीपिका पादुकोणले पति रणवीरसँग फिल्म खेल्न अस्विकार गरेकी छिन् ।

दीपिका र रणवीरले ‘गोलियोंकी रासलीला रामलीला, बाजीराव मसतानी, पद्मावत’ फिल्ममा काम गरिसकेका छन् । उनीहरुको जोडीलाई दर्शकले निकै रुचाइरहेका छन् । तर दीपिकाले रणवीरसँग लगातार ३ वटा फिल्ममा काम गर्न अस्विकार गरेकी छन् । उनले रणवीरसँग फिल्म नखेल्ने कारण बताउदै भनिन्, ‘मेरो र रणवीरको रियल लाइफको केमेस्ट्रीलाई फिल्मको पर्दामा ओभर एक्सपोज गर्ने चाहन्न ।’

दीपिका र रणवीर क्रिकेटर कपिल देवको जीवनमा आधारित रहेको फिल्म ‘८३’ मा एक साथ देखिदैछन् । यो फिल्ममा रणवीर कपिल देवको भुमिकामा देखिदैछन् भने दीपिका उनकी पत्नी रोमी भाटियाको भुमिकामा देखिदैछिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha