find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ठूला निर्देशक मलाई फिल्ममा कास्ट गर्दैनन्’ : अक्षय

एजेन्सी –  बलिउड अभिनेता अक्षय कुमार एक वर्ष मै ४/ ५ वटा फिल्म खेल्छन् । उनी आफ्नो फिल्ममा निकै मिहेनत गर्छन् । अक्षय प्राय नयाँ निर्देशकसँग काम गर्छन् ।

हालै गुड न्यूजको प्रेस मिटमा अक्षयले नयाँ निर्देशकसँग काम गर्नुको कारण बताए । उनले भने, ‘म नयाँ निर्देशकसँग काम गर्छु किनकी ठूला निर्देशक मलाई आफ्नो फिल्ममा कास्ट गर्दैनन् । ठूला निर्देशक डिजर्व गर्ने व्यक्तिहरुकोमा जान्छन् । तपाईहरुलाई थाहै छ खान मात्र नभएर कपूर र अरु फिल्म क्षेत्रमा अबल छन् । सायद म डिजर्व गर्दिन त्यसैले मैले आफ्नै तरिकाले काम गर्न सुरु गरे । अहिले पनि ठूला निर्देशक मलाई लिएर काम गर्दैनन् । उनीहरु मेरो फिल्ममा लगानी गर्छन् तर निर्देशन गर्दैनन् । तपाईहरु करण जोहर र आदित्य चोपडालाई सोध्न सक्नु हुन्छ ।’

अक्षयले गुड न्युजको निर्देशक राज मेहताको बारेमा बोल्दै भने, ‘फिल्म गुड न्यूजका निर्देशक राज मेहता मेरो २१ औं नयाँ निर्देशक हुन् । मलाई लाग्छ राम्रो काम गर्नको लागि पुरानो निर्देशक भन्दा उनीमा बढि लालच छ । उनको लागि यो ‘गर या मर’ जस्तै हो । यो फिल्म चलेन भने उनलाई खत्तम हुन्छु भन्ने लाग्छ ।’ डिसेम्बर २७ देखि प्रर्दशन हुने फिल्ममा अक्षयसँगै करीना कपूर खान, दिलजीत दोसाँझ, कियरा अडवानीको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha