find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ऐतिहासिक फिल्म ‘पानीपत’लाई पछि पार्दै ‘पति, पत्नी और वो’

एजेन्सी – गत शुक्रबारदेखि बलिउड अभिनेता कार्तिक आर्यन स्टारर फिल्म ‘पति, पत्नी और वो’ र सञ्जय दत्त र अर्जुन कपूर स्टारर फिल्म ‘पानीपत’ प्रर्दशन भएका छन् । भारतिय बक्स अफिसमा ‘पानीपत’लाई ‘पति, पत्नी और वो’ले टक्कर दिईरहेको छ ।

यी दुवै फिल्मलाई फिल्म समिक्षकले राम्रो प्रतिक्रिया दिएका छन् । तर भारतिय बक्स अफिसमा ऐतिहासिक कथामा निर्माण भएको फिल्म भन्दा कमेडी प्रेम कथामा निर्माण भएको फिल्म ‘पति, पत्नी और वो’ अगाडी रहेको छ । ‘पति, पत्नी और वो’ले ९ करोड १० लाखमा ओपनिङ गर्दा ऐतिहासिक फिल्म ‘पानीपत’ले ४ करोड १२ लाखको ओपनिङ गरेको छ ।

मुदासर अजिजले निर्देशन गरेको फिल्म पति पत्नी और वोमा कातिक आर्यन, भूमी पेन्डेकर र अनन्या पाण्डे मुख्य भुमिका रहेको छ । भने आशुतोष गोरीकरले निर्देशन गरेको फिल्म पानीपतमा संजय दत्त, अर्जुन कपुर र कृति सेननको मुख्य भुमिका रहेको छ । नेपालमा भने ‘पानीपत’ रिलिज भएको छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha