find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रानीको ‘मर्दानी २’को दोस्रो दिन दोब्बर कलेक्सन

एजेन्सी – बलिउड अभिनेत्री रानी मुखर्जीको फिल्म ‘मर्दानी २’ शुक्रबार देखि प्रर्दशनमा आएको छ । यो फिल्मले बक्स अफिसमा ३ करोड ८० लाखको ओपनिङ गरेको छ ।

यो फिल्मको कहानी एक सीरियल किलरमा आधारित छ । जसले केटीहरुलाई आफ्नो निशाना बनाउँछ । मर्दानी २ मा रानीको दमदार भुमिका रहेको छ । उनको अभिनयलाई दर्शक निकै रुचाइरहेका छन् । फिल्मले पहिलो दिन भन्दा दोस्रो दिन दोब्बर कलेक्सन गरेको छ । फिल्मले दोस्रो दिन ६ करोड ५० लाख कलेक्सन गर्दै १० करोड जम्मा गरिसकेको छ ।

गोपी पुरथनले निर्देशन गरेको फिल्मलाई एशराज फिल्म्स ब्यानरबाट निर्माण गरिएको हो । सत्य घटनाबाट प्रेरित रहेको फिल्ममा रानी मुखर्जी र विशाल जेठवाको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha