find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

वरुण र श्रद्धाको ‘स्ट्रीट डान्सर थ्रीडी’ को ट्रेलर हेर्नुस्

बलिउड अभिनेता वरुण धवन र श्रद्धा कपूर अभिनित फिल्म ‘स्ट्रीट डान्सर ३ डी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हेर्नुस् :

रेमो डिसुजाले निर्देशन गरेको फिल्ममा वरुण र श्रद्धासँगै प्रभु देवा, अपारशक्ति खुराना, नोरा फतेही, शक्ति मोहन लगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा प्रभु देवा कोरियोग्राफरको भुमिकामा देखिदैछन् । वरुण र श्रद्धाले रेमोको फिल्म ‘एबीसीडी २’ मा पनि एक साथ काम गरेका थिए ।

यो फिल्म भुषण कुमार, दिव्या खोस्ला कुमार, कृशन कुमार र लिजा डेसुजाले निर्माण गरेका हुन् । विजय कुमार अरोराले छायांकन गरेको फिल्मलाई मानन अजय सागरले सम्पादन गरेका छन् । यो फिल्मको गीतलाई राहुल शेट्टी, कृति महेश र तशन मौरले कोरियोग्राफी गरेका छन् । यो फिल्म २०२० जनवरी २४ देखि प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha