find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सलमान खानको कब्जामा नेपालका मल्टिप्लेक्स

सलमान खान अभिनित बहु प्रतिक्षित फिल्म ‘दबंग ३’ नेपालका हलहरुमा कब्जा जमाएको छ । प्रभु देवा निर्देशित बलिउड फिल्मले नेपालका एकल तथा मल्टिप्लेक्समा उपलब्ध सबै शो पाएको हो ।

डिसेम्वर २० देखि लाग्ने सलमान खानको ‘दबंग ३’ लाई क्युएफएक्स अन्र्तगतका हलहरुमा मात्रै ८८ शो दिइएको छ । जुन शो संख्या सर्वाधिक हो । यति धेरै शो संख्या पाउने सम्भवतः दबंग ३ नै पहिलो फिल्म हो । राजधानी र मोफसल गरी क्युएफएक्सका १२ वटा हलहरु छन् । क्युएफएक्स जस्तै देशका अन्य हलहरुमा पनि ‘दबंग ३’ को शो संख्या सर्वाधिक छ ।

शो संख्या हेर्दा सलमानको यो फिल्मले रेकर्ड ब्रेकको कमाइ गर्ने आँकलन छ । वर्ड अफ माउथ राम्रो भएको खण्डमा सलमानले सबै रेकर्ड तोड्नेछ । सलमान अभिनित पछिल्लो पटक भारत प्रदर्शनमा आएको थियो । भारतलाई पनि यति धेरै शो दिइएको थिएन । फिल्ममा सलमानसँगै सोनाक्षी सिन्हा र नव नायिका साई मन्जिरकरको मुख्य भूमिका छ ।

सलमानको दबंग ३ आउने भएपछि यो मितिमा कुनै पनि नेपाली निर्माताले आफ्नो फिल्मको प्रदर्शन मिति तय गरेका छैनन् । रानी मुर्खजीको ‘मर्दानी २’ ले दोश्रो सातामा सिमित हल संख्या पाएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha