find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अभिषेकले नमानेपछि सैफ र रानी बने ‘बन्टी और बब्ली’

रानी मुखर्जीको नयाँ फिल्म ‘बन्टी और बब्ली २’ को घोषणा भएको छ । यो फिल्ममा रानी र सैफ अली खानको जोडी देख्न सकिन्छ ।

बन्टी और बब्लीमा रानी र अभिषेक बच्चनको जोडी थियो । अभिषेकलाई यसको सिक्वेल पनि प्रस्ताव गरिएको थियो । तर, अभिषेकले फिल्म अस्विकार गरेका छन् । रानीले अभिषेकलाई फिल्म प्रस्ताव गरेका बताउदै भनिन्, ‘बन्टी र बब्लीलाई दर्शकले अत्यधिक प्रेम र प्रशंसा पाएको थियो । उहाँहरुको प्रेमले नै यशराज फिल्म्सलाई सिक्वेल बनाउन प्रेरित गरेको हो । बन्टी और बब्ली २ को लागि अभिषेकलाई सम्पर्क गरेका थियौ तर दुर्भाग्यले कुरा मिलेन । यो फिल्ममा हामीले सैफलाई स्वागत गरेका छौं र हामी निकै खुसी छौं ।’ सैफले फिल्मको कथा मन परेर फिल्म साइन गरेको बताए ।

यो फिल्ममा सिद्धान्त चतुर्बेदी र शरवरी ठगको भुमिकामा देखिनेछन् । उनीहरुको सिनियर ठगको भुमिकामा सैफ र रानी देखिनेछन् । ‘हम तुम, ता रा रम पम, थोडी प्यार थोडा म्याजिक’ जस्ता हिट फिल्ममा अभिनय गरेका सैफ र रानी ११ वर्षपछि स्क्रिन सेयर गर्दैछन् । यो फिल्मलाई वरुण शर्माले निर्देशन गर्नेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha