find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सलमानको ‘दबंग ३’लाई मिश्रित प्रतिक्रिया

एजेन्सी – बलिउडमा मसला फिल्मको किंग मानिने सलमान खानको ‘दबंग ३’ प्रर्दशनीमा आइसकेको छ । फिल्म प्रर्दशनीमा आएसँगै फिल्म समिक्षक र दर्शकले समीक्षा दिइरहेका छन् ।

यो फिल्मलाई दर्शकले मिश्रित समीक्षा दिएका छन् । कतिपय दर्शकले फिल्म पावरफुल रहेको बताएका छन् भने कतिपयले ३ घण्टा फिल्मलाई झेल्न मुश्किल पर्ने बताएका छन् । यो फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन् । यो फिल्मको कथा पहिलो दुई फिल्मको लाइनमै रहेको छ । तर पनि निर्देशक प्रभु देवा एक्सनमा आफ्नो छाप छोड्न सफल भएका छन् । दबंग सीरीज एक्सन, कमेडी र संगीतले भरपुर फिल्म भनेर चिनिन्छ । यो फिल्मको पहिलो दुई फिल्म भन्दा कहानी फरक रहेको छ । फिल्मको कथा अभिनेता सलमान खान आफैंले तयार पारेका हुन् ।

दबंग ३ मा चुलबुल पाण्डेको ब्याक स्टोरी देखाइएको छ । यो पार्टमा चुलबुलको पहिलो लभ स्टोरीको खुलासा गरिएको छ । फिल्ममा खुशी (सई मान्जरेकर) र चुलबुल पाण्डे (सलमान खान)को लभ स्टोरी देखाइएको छ । यो कहानीको खलनायक बाली (सुदिप किच्चा) हुन् । सई मान्जरेकरले यो फिल्मबाट डेब्यु गरेकी हुन् । उनले डेब्यु फिल्मबाटै निकै तारिफ बटुलेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha