find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मैले पनि अक्षयको जति पारिश्रमिक पाउनुपर्छ’: करीना

एजेन्सी – बलिउड फिल्म ’गुड न्यूज’को प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिम फिल्मको प्रमोशनमा व्यस्त भएका छन् । यो फिल्ममा अभिनेता अक्षय कुमार र अभिनेत्री करीना कपूर खान मुख्य भूमिकामा छन् ।

हालै गुड न्यूजको प्रमोशनको क्रममा अक्षय कुमार र करीना कपूर भारतिय कमेडी रियालिटी शो कपिल शर्मा शोमा पुगेका थिए । उक्त शोमा कपिल शर्माले करिनालाई ’तपाई एउटा फिल्ममा अभिनय गरेको कति पारिश्रमिक लिनुहुन्छ वा लिन चाहनु हुन्छ?’ भन्ने प्रश्न गरेका थिए।

पारिश्रमिकको बारेमा बोल्दै करिनाले आफ्नो को­स्टार अक्षय कुमारको जति नै पारिश्रमिक चाहिने इच्छा व्यक्त गरिन् । उनले भनिन् ’बलिउड इन्डस्ट्रीमा बिस्तारै परिवर्तन आँउदै छ । महिलाहरु पनि फिल्म क्षेत्रमा राम्रो काम गरिरहेका छन् । मलाई लाग्छ महिला र पुरुषबीच भेदभाव गर्नु हुँदैन । त्यसैले मैले पनि अक्षय कुमारको जति पारिश्रमिक पाउनुपर्छ ।’

राज मेहता निर्देशन गरेको फिल्ममा अक्षय र करिनासँगै कायरा अडवानी र दिलजित दोसाँझ पनि अभिनय रहेको छ । यो फिल्म २७ डिसेम्बर देखि प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha