find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

खान्सको साथ नम्बर बारे अक्षयले भने, ‘यो रेसको घोडा होइन’

एजेन्सी – बलिउड फिल्म ’गुड न्यूज’को प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिम फिल्मको प्रमोशनमा व्यस्त भएका छन् । यो फिल्ममा अभिनेता अक्षय कुमार र अभिनेत्री करीना कपूर खान मुख्य भूमिकामा छन् ।

अभिनेता अक्षय वर्षमै ५–६ वटा फिल्म खेल्छन् । उनले गत वर्ष ठू–ठूला फिल्ममा काम गरेका थिए । तर, ९० को दशक देखि लिएर अहिलेसम्म पनि सुपरस्टारको नाम लिनुपर्दा ३ खान्स अर्थात सलमान खान, शाहरुख खान र आमिर खानकै नाम लिइन्छ । अक्षयलाई एक भारतिय मिडियाले यी तीनपछि अक्षयको नाम आउँछ भनेर प्रश्न गरिएका थिए । उक्त प्रश्नको जवाफमा अक्षयले भने, ‘म नम्बर गेमलाई लिएर चिन्ता लिन्न । म यो रेसको घोडा होइन ।’

राज मेहता निर्देशन गरेको फिल्ममा अक्षय र करिनासँगै कायरा अडवानी र दिलजित दोसाँझ पनि अभिनय रहेको छ । यो फिल्म २७ डिसेम्बर देखि प्रर्दशन हुँदैछ । यो फिल्म बाहेक अक्षय कुमारको ‘सुर्यवंशी, लक्ष्मी बम्ब, पृथ्वीराज र बच्चन पाण्डे’ जस्ता फिल्ममा काम गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha