find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दीपिकाको ‘छपाक’लाई स्क्रिप्ट चोरीको आरोप

एजेन्सी – दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ रिलिज हुनु भन्दा अगाडी कानुनी झमेलामा फसेको छ । राकेश भारती नामका लेखकले फिल्मको कहानी चोरी गरेको आरोप लगाउँदै बम्बे हाइकोर्टमा याचिका दर्ता गरेका छन् ।

राकेशले दीपिका पादुकोण स्टारर फिल्म छपाकको कहानी आफुले लेखेको दाबी गरेका छन् । उनले यो फिल्मको नाम ‘ब्ल्याक डे’ राखेका थिए । उनले सन् २०१५ मा इन्डियन मोशन पिक्चर्स प्रोड्युसर्स असोसिएशन (आइएमपीपीए) मा दर्तासमेत गरेका थिए ।

उनले फोक्स स्टार स्टूडियोलाई पनि अप्रोज गरेका थिए । तर प्रोजेक्टमा काम गर्न त्यति बेला सम्भव भएन । उनले भने, ‘अपरिहार्य परिस्थितीका कारण प्रोजेक्ट सुरु हुन सकेन । फक्स स्टार स्टुडियोलाई पनि आइडिया सुनाएको थिए, जसमा ‘छपाक’ बनेको छ ।’

उनले थप्दै भने, ‘छपाकमा मेरो आइडिया प्रयोग भएको थाहा पाएपछि फिल्मका निर्मातालाई भनेका थिए तर, उनीहरुले जवाफ नदिएपछि मुद्धा दर्ता गरेका हुँ ।’ उनले फिल्ममा राइटरको रुपमा क्रेडिट दिनुका साथै फिल्मको कहानी र उनको स्क्रिप्टको तुलनात्मक परीक्षणका लागि विशेषज्ञ नियुक्त गर्न माग गरेका छन् । अदालतमा २७ डिसेम्बरमा यसको सुनुवाई हुनेछ ।

‘छपाक’ दिल्लीकी एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित फिल्म हो । यसमा दीपिका लक्ष्मीबाट प्रेरित मालतीको भूमिका निभाएकी छिन् । यो फिल्म २०२० जनवरी १० देखि प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha