find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘म सलमानलाई सधैं माया गर्छु’: अक्षय कुमार

एजेन्सी – बलिउड अभिनेता सलमान खान र अक्षय कुमार ईदमा बक्स अफिसममा प्रतिस्पर्धा गर्दैछन् । सलमान खानको ‘राधेः योर मोस्ट वान्टेड भाइ’ र अक्षय कुमारको ‘लक्ष्मी बम्ब’ २०२० को इदमा रिलिज हुँदैछन् । तर यी दुई स्टारबिच मनमुटाव भने छैन् । अक्षयको अनुसार सलमान उनको लागि निकै खास छन् ।

अक्षयलाई ‘मुझसे शादी करोगी २ बन्छ ? यो फिल्ममा दुवै जनालाई देख्न पाइन्छ’ भन्ने प्रश्न गरिएको थियो । उनले यो प्रश्नको जवाफ दिदै भने, ‘देख्नु हुन्छ किन नदेख्नु ? यो फिल्ममा काम गर्न खुशी हुन्छु । मुझसे शादी करोगी २ बनाउने राम्रो आइडिया हो । साजिद नाडियावालालाई यो फिल्म बनाउनु पर्छ भन्छु । मलाई सलमानसँग काम गर्न मज्जा लाग्छ ।’

अक्षय कुमारले सलमानलाई सधैं माया गर्ने बताए । उनले भने, ‘म सलमान खानलाई सधैं माया गर्छु । उनीप्रति मेरो मनमा सफ्ट कर्नर छ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha