find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

५४ वर्ष लागेका सलमानलाई पेन्टिङ्गको सोख

एजेन्सी – बलिउड अभिनेता सलमान खान आज डिसेम्बर २७ बाट ५४ वर्ष पुगेका छन् । उनले तीन दर्शक भन्दा बढि फिल्म इन्डस्ट्रीमा बताइसकेका छन् । उनी अभिनेताका साथ साथै राम्रो पेन्टर पनि हुन् ।

सलमानको अनुसार उनलाई आमाबाट पेन्टिङ्गमा रुचि बढेको हो । अहिले सलमान आफ्नो पेन्टिङ्ग गिफ्ट दिनको लागि र प्रमोशनको लागि प्रयोग गर्नेछन् । सलमानले एक अन्तर्वार्तामा आखाँबाट पेन्टिङ्ग गर्न सुरु गर्ने बताएका थिए । उनको अनुसार शिर र शिर माथिको भागबाट मानिस धर्ममा बाधिन्छन् ।

सलमानले आफ्नो फिल्म करियरमा सय भन्दा बढि फिल्ममा काम गरिसकेका छन् । तर, कति निर्देशक उनको सेटमा टाइममै नआउने बानीले हैरान हुन्छन् । सेटमा ढिला आउने सलमानलाई घडि गिफ्ट दिने निकै सोख छ । उनी एक वर्षमा ८ देखि १० वटा घडि गिफ्ट गर्नछन् ।

सलमानको फिल्म ‘दबंग ३’ प्रर्दशनरत छ । प्रभुदेवाले निर्देशन गरेको फिल्ममा सलमानसँगै सोनाक्षी सिन्हा, साई मन्जरेकर र सुदिप किच्चाको मुख्य भुमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha