find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अक्षय र करीनाको ‘गुड न्यूज’लाई तारिफै तारिफ

एजेन्सी – बलिउड अभिनेता अक्षय कुमारको फिल्म गुड न्यूज पुष ११ गते शुक्रबार देखि प्रर्दशनमा आइसकेको छ । यो फिल्म प्रर्दशन भएसँगै दर्शक र समीक्षकले प्रतिक्रिया दिन सुरु गरिसकेका छन् । दर्शकले यो फिल्मलाई भरपुर मनोरञ्जन फिल्म बताइरहेका छन् ।

यो फिल्मलाई दर्शकको साथै समीक्षकले पनि उत्कृष्ट प्रतिक्रिया दिएका छन् । फिल्म समीक्षक तरण आर्दशले गुड न्यूजलाई ५ रेटिङ्गमा ४ स्टार दिदै सुपर हिट फिल्म बताएका छन् । उनले टुविट लेखेका छन्, ‘यो फिल्म सुपर हिट फिल्म हो । स्मार्ट लेखन र अक्षय, करीना, कियारा, दिलजितको उत्कृष्ट काम ।’

फिल्म वरुण बत्रा (अक्षय कुमार) र उनकी पत्नी श्रृति बत्रा (करीना कपूर खान) आ–आफ्नो प्रोफेशनमा सफल छन् । उनीहरु आफ्नो करियरमा सफल भएपछि आमाबुबा बन्न चाहन्छन् । तर, निकै कोशिस गर्दा पनि आमाबुबा बन्न सक्दैनन् । त्यसैले उनीहरुले आईवीएफ टेक्नोलोजीको सहारा लिन्छन् । उनीहरुको जस्तै हनी बत्रा (दिलजित दोसाँझ) उनकी पत्नी मोनिका (कियारा अडवानी) पनि बच्चाको लागि आइवीएफ टेक्नोलोजीको सहारा लिन्छन् । बत्रा थर भएका कारण उनीहरुको स्पर्म परिवर्तन हुन्छ । स्पर्म परिवर्तन भएपछि हुने समस्यालाई फिल्ममा देखाइएको छ ।

राज मेहताले निर्देशन गरेको फिल्ममा अक्षय कुमार, करीना कपूर खान, दिलजित दोसाँझ, कियारा अडवानीको मुख्य भुमिका रहेको छ । यो फिल्मबाट निर्देशक मेहताले पनि निकै तारिफ पाएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha