find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

शाहरुखलाई फ्यानको धम्की, ‘नयाँ फिल्म घोषणा नगरे आत्महत्या गर्छु’

एजेन्सी– बलिउड सुपरस्टार शाहरूख खानले आनन्द एल रायको फिल्म ’जिरो’ पछि कुनै फिल्म साइन गरेका छैनन् । यो फिल्म फल्प भएपछि उनले फिल्ममा ब्रेक लिएका थिए ।

लामो समय बित्दा पनि शाहरुखले कुनै फिल्म साइन नगरेपछि उनका फ्यान आत्तिसकेका छन् । किंग खानका फ्यान उनको आगामी फिल्मको प्रतिक्षामा छन् । उनको जन्मदिन २ नोभेम्बरमा आगामी फिल्मको घोषणा गर्छन् भन्ने धेरैको आशा थियो । तर उनले अहिलेसम्म कुनै फिल्म घोषणा गरेका छैनन् । अब, उनका फ्यानले उनको आगामी फिल्मको धेरै प्रतिक्षा गर्न नसक्ने बताएका छन् । उनका फ्यानहरुले ह्याज ट्यागको प्रयोग गरी ‘हामी शाहरुखको नयाँ फिल्मको घोषणा चाहन्छौ’ भन्ने ट्रेन्ड सुरु गरेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन् खान साहब, अब धेरै भइसक्यो । मैले ’जिरो’पछि कुनै फिल्म हेरेको छैन किनकी कुनै उत्साह नै छैन । अब तपाईंले कुनै गुड न्यूज दिनुपर्छ । चाहे धूम साइन गर्नु या निर्देशक एटलीको फिल्म, प्लिज । तपाई इन्डस्ट्रीको चार्म हो ।’

त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यदि तपाईंले जनवरी १ सम्म फिल्म घोषणा गर्नुभएन भने म आत्महत्या गर्छु । फेरि भन्दैछु, म आत्महत्या गर्छु ।’ तर पछि यस प्रयोगकर्ताले टुविट हटाएका छन् । ट्विटरमा चलिरहेको यो कुराकानीमा शाहरूख खानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha