find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘अजय र मैले रोमान्टिक फिल्म मात्रै गर्यौ भने कस्ले हेर्ने?’: काजोल

एजेन्सी – बलिउड अभिनेत्री काजोलले आफ्नो फिल्मी करियरमा सशक्त भुमिकालाई जिवित बनाएकी छिन् । उनी आगामी फिल्म ‘तानाजीः द अनसङ वारियर’को प्रमोशनमा व्यस्त छिन् । उनले फिल्ममा तानाजीकी पत्नी सावित्री मालुसरेका भुमिका निभाएकी छिन् ।

काजोलले भारतिय मिडियासँग आफ्नो आगामी फिल्म तानाजीको बारेमा कुराकानी गरेकी छिन् । काजोल पहिलो पटक ऐतिहासिक फिल्ममा अभिनय गरेकी हुन् । उनले यो फिल्मको लागि निकै मिहेनत गरेको बताइन् । उनले भनिन्, ‘यो फिल्ममा मैले पहिलो पटक मराठी भुमिका निभाएकी छु । साथै यो मेरो पहिलो ऐतिहासिक फिल्म पनि हो । त्यसैले फिल्मको लागि धेरै मिहेनत गरेको छु । म दुई तीन घण्टासम्म सारी लगाएर बस्थे । सावित्री मालुसरे एक सशक्त महिलाको भुमिका हो । त्यो बेला महिला के गर्न सक्छिन्, के गर्न सक्दिनन् भनेर हेरिदैन्थ्यो । महिला पनि सब काम गर्थे र पुरुष पनि सब काम गर्थे । केहि थोरै फरकपन भएपनि त्यतिबेला हामी जसरी बस्न चाहन्थ्यौं त्यसरी बस्न पाउने स्वतन्त्रता थियो । अहिलेको जस्तो सामाजिक दबाब थिएन ।’

यो फिल्ममा काजोलको पति अजय देवगनले तानाजीको भुमिका निभाएका छन् । काजोल र अजय १० वर्षपछि एक साथ फिल्ममा देखिदैछन् । उनले भनिन्, ‘हाम्रो जोडी १० वर्षपछि स्क्रिनमा देखिदैछौं । किनकी हामी रेगुलर फिल्म गर्न सक्दैन्थ्यौं । हाम्रो अनस्क्रिन सम्बन्ध हो । हाम्रो विवाह भएको २० वर्ष भैसक्यो । हामी सँगै फिल्म खेल्नलाई त फरक फरक खाल्को भुमिका हुन पर्याे नि । यदि हामी रोमान्टिक फिल्ममा मात्रै काम गर्न लाग्यौ भने कस्ले हेर्ने ?’

उनले अजयको तारिफ गर्दै भनिन्, ‘अजय एक यस्तो अभिनेता हो । जसले हरेक प्रकारको फिल्म खेलेको छ । उनले कमेडी, एक्सन रोमान्टिक, रोमकोम, थ्रिलर सबै खाल्को फिल्ममा सफलता पाएका छन् ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha