find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रजनीकान्तलाई पछि पार्दै विजयले लिए १०० करोड पारिश्रमिक ?

एजेन्सी – तमिल फिल्मका सुपरस्टार विजयले १०० करोड पारिश्रमिक लिएको चर्चा छ । उनका पछिल्लो फिल्महरु सुपरहिट भइरहेको छ । त्यसैले विजयको लागि निर्माताले १०० करोड तिरेका छन् ।

भारतिय रिपोर्टका अनुसार विजयले ‘थलपथी ६५’ नामक फिल्मका लागि सन पिक्चर्ससँग एक सय करोडमा सम्झौता गरेका छन् । तर, यसबारे अहिलेसम्म आधिकारिक घोषणा भएको छैन । विजयलाई सन पिक्चर्सले ५० करोड दिइसकेको खबर पनि सार्वजनिक भएको छ । यो भन्दा पहिले मेगास्टर रजनीकान्तले फिल्म ‘दरबार’को लागि ९० करोड पारिश्रमिक लिएका थिए ।

हाल विजय ‘मास्टर’ फिल्मको छायांकनमा व्यस्त छन् । लोकेश कनगराजले निर्देशन गरिरहेको फिल्ममा उनी कलेज प्रोफेसरको भुमिका निभाउदै छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha