find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बक्स अफिसमा ‘छपाक’ भन्दा अजयको ‘तानाजी’ अगाडी

गत शुक्रबारदेखि अजय देवगनको ‘तानाजीः द अनसंग वारियर’ र दीपिका पादुकोणको ‘छपाक’ प्रर्दशन भइरहेको छ । अजयको तानाजी घरेलु बक्समा अगाडी रहेको छ भने दीपिकाको छपाक पछि पछि आइरहेको छ ।

भारतिय टेन्ड एर्नालिस्ट तरण आर्दशको अनुसार, तानाजीले भारतिय बक्स अफिसमा १५ करोड १० लाखको ओपनिङ्ग गरेको छ भने छपाकले ४ करोड ७७ लाखमा ओपनिङ्ग गरेको छ । तानाजीले शुक्रबार १४ करोड २० लाख र शनिबार २० करोड ५७ लाख कलेक्सन गर्दै दुई दिनमा ३५ करोड ५७ लाख जम्मा गरेको छ । त्यस्तै छपाकले शुक्रबार ४ करोड ७७ लाख र शनिबार ६ करोड ९० लाख कलेक्सन गर्दै ११ करोड ६७ लाख जम्मा गरेको छ ।

ओम राउतले निर्देशन गरेको फिल्म तानाजीमा अजय देवगनसँग काजोल र सैफ अली खानको मुख्य भुमिका रहेको छ । मेघना गुलजारले निर्देशन गरेको फिल्म छपाकमा दीपिकासँगै विक्रान्त मेसीको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha