find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अजय देवगनको ‘तानाजी’ १०० करोड क्लबमा प्रवेश

एजेन्सी – बलिउड अभिनेता अजय देवगनको फिल्म ‘तानाजीः द अनसंग वारियार’ १०० करोड क्लबमा प्रवेश गरेको छ । गत शुक्रबारदेखि प्रर्दशनरत फिल्मले छैटौं दिनमै १ सय करोड क्लबमा प्रवेश गरेको हो । यो फिल्म अजयको १०० औं फिल्म हो ।

यो फिल्मले शुक्रबार १५ करोड १० लाखमा ओपनिङ्ग गरेको थियो । त्यस्तै शनिबार २० करोड ५७ लाख, आइतबार २६ करोड २६ लाख, सोमबार १३ करोड ७५ लाख, मंगलबार १५ करोड २८ लाख र बुधबार १६ करोड ७२ लाख घरेलु बक्स अफिसमा जम्मा गर्दै १०७ करोड ६८ लाख कलेक्सन गरेको छ । यो फिल्मलाई दर्शकको साथै फिल्म समीक्षकले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् ।

त्यस्तै, दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ले हालसम्म २३ करोड ९२ लाख कलेक्सन गरेको छ । ४ करोड ७७ लाखमा ओपनिङ्ग गरेको फिल्मले शनिबार ६ करोड ९० लाख, आइतबार ७ करोड ३५ लाख, सोमबार २ करोड ३५ लाख र मंगलबार २ करोड ५५ लाख कलेक्सन गरेको छ ।

ओम राउतले निर्देशन गरेको फिल्म तानाजीमा अजय देवगनसँग काजोल र सैफ अली खानको मुख्य भुमिका रहेको छ । मेघना गुलजारले निर्देशन गरेको फिल्म छपाकमा दीपिकासँगै विक्रान्त मेसीको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha