डिभोर्स बारे बोल्दा रिमाको आँसु थामिएन (भिडियो)
नायिका, मोडल तथा होस्ट रिमा विश्वकर्माको डिभोर्स भएको केही वर्ष बितिसकेको छ । बिहे भएको छोटो समयमै रिमाले डिभार्सको पिडा बेहोरेको थिइन् । लामो समयपछि रिमाले आफ्नो सम्बन्ध विच्देद बारे बोलेकी छिन् । हेर्नुस्, रिमा र गायक पवन गिरीसँग गरिएको कुराकानी :