रवि लामिछाने सहित तीनै जनालाई सफाइ
सञ्चारकर्मी रवि लामिछानेले सफाइ पाएका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने सहित आरोपित तीनैजनाले सफाई पाएका हुन् ।
जिल्ला अदालत चितवनले लामिछानेसँगै युवराज कँडेल र अस्मिता कार्कीलाई निर्दोष ठहर गरेको हो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उनीहरु विरुद्ध दुरुत्साहन गरेको आरोप लागेको थियो । यो भिडियो हेर्नुस् :