find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आस्था प्रकरणमा प्रमोद, प्रकाश र प्रितिको अभिव्यक्ती (भिडियो)

नाङसाल साँगीतिक सौगातको लागि बुधबार राती आधा दर्जन सर्जकको समुह दक्षिण कोरियातर्फ लागेका छन् । कोरिया जानु पुर्व गायक प्रमोद खरेल, प्रकाश सपुत र गायिका प्रिति आलेले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भलाकुसारी गरे । यो भिडियो हेर्नुस् :

सञ्चारकर्मीले प्रमोद, प्रकाश र प्रितिलाई गायिका आस्था राउत प्रकरणमा प्रश्न राखेका थिए । जवाफमा उनीहरुले आस्थाको समर्थन गर्दै घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग राखे । विमानस्थलको आन्तरिक टर्मिनलमा आस्था र महिला प्रहरीबिच भनाभन हुँदा परिस्थिति विषम हुन गएको थियो ।

प्रहरी संगठन माथि नै आँच आउने गरी अभिव्यक्ति दिएको भन्दै आस्थालाई पक्राउ पुर्जी जारी गरिएको छ । उनी यतिबेला साँगीतिक प्रस्तुतीका लागि सिक्किममा छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha