find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

वरुण र श्रद्धाको ‘स्ट्रिट डान्स’ले निराश बनाउँदा कंगनाको ‘पंगा’को तारिफ

माघ १० गते देखि कंगना रनावतको फिल्म ‘पंगा’ र वरुण धवन र श्रद्धा कपूरको फिल्म ‘स्ट्रिट डान्सर’ प्रर्दशनमा आएको छ । फिल्म रिलिज भएसँगै फिल्म समीक्षा आउन सुरु भएको छ ।

कंगनाले बक्स अफिसमा पनि राम्रै पंगा लिने भारतिय समीक्षकको अनुमान रहेको छ । कंगनाको ‘पंगा’ले दर्शकको मन जित्दा वरुण र श्रद्धाको ‘स्ट्रिट डान्सर’ चुकेको छ । ‘स्ट्रिट डान्सर’ फिल्मको नाम सुन्दा गल्लीको डान्सरहरुको कहानी देखाइने छ, भन्ने अनुमान रहन्छ तर नाम अनुसारको फिल्म नभएको भारतिय समीक्षकको गुनासो छ । फिल्ममा कहानी भन्दा पनि डान्समै बढी फोकस छ । यो फिल्म हेर्दा ‘एबीसीडी’ र ‘एबीसीडी २’ कै झल्को दिन्छ । वरुण र श्रद्धाको अगाडी अन्य कलाकार छायाँमा परेका छन् । ‘स्ट्रिट डान्सर’को गीत प्राय सबै हिट छन् । तर, ‘पंगा’मा मन छुने गीत नै छ्रैन ।

कबड्डी प्लेयरको भुमिकामा देखिएकी कंगनाले राम्रो काम गरेकी छिन् । कंगनाको श्रीमानको भुमिकामा देखिएको जस्सी गिलको काम पनि उत्कृष्ट रहेको छ । साथै कंगनाको छोराको भुमिका देखिएका यज्ञ भसीनले तारिफ बटुलेका छन् । यो फिल्म हेर्दा ‘दंगल’ र ‘मैरीकोम’को झल्को दिन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha