find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अजयको तानाजी ‘२०२०’ मा २ सय करोड कमाउने पहिलो फिल्म

एजेन्सी – बलिउड अभिनेता अजय देवगन स्टारर फिल्म ‘तानाजीः द अनसंग वारियर’ २०० करोड क्लबमा प्रवेष भएको छ । यो फिल्म तेस्रो सातामै २ सय करोड क्लबमा समावेश भएको हो ।

बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले २४ जनवरी शुक्रबार ५.३८ करोडको व्यापार गर्दै २०२ करोड ८३ लाख जम्मा गरेको थियो । यो हप्ता कंगना रनावतको ‘पंगा’ र रेमो डेसुजाको ‘स्ट्रिट डान्सर’ दुई फिल्म रिलिज हुँदा पनि तानाजीको प्रभाव कायमै छ । फिल्मले हिजो शनिबार ९ करोड ५२ लाख कलेक्सन गर्दै फिल्मले २१२ करोड ३५ लाख जम्मा गरेको छ । तानाजी २०२० मा २०० करोड कमाउने पहिलो फिल्म बनेको छ ।

ओम राउतले निर्देशन गरेको फिल्ममा अजयले तानाजी मलुसरेको भूमिकामा निभाएका छन् । फिल्ममा अजयसँगै काजोल र सैफअली खानको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha