find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बादलहरु’सँग सुरक्षा पन्तको पिडा (भिडियो)

विगट गाउँमा बिजुली बत्ती पुग्दाको खुसीयालीलाई लिएर ‘बादलहरु’ बोलको गीत सार्वजनिक भएको छ । मानव सुवेदीको संगीत र सुरक्षा पन्तको मनछुने शब्द रहेको गीतमा राज गोश्वामीले स्वर दिएका छन् । भिडियो :

बिहिबार भव्य प्रेसमिट गर्दै बादलहरु गीति कथानक लघु फिल्म रिलिज गरिएको हो । प्रेसमिटमा विधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङ र महानायक राजेश हमालले भिडियोको मुक्त कण्ठले प्रशंसा गरे । यस्तै गायकहरु राजेश पायल राई, सुगम पोखरेल, शिव परियार र धर्मेन्द्र सेवन लगायत अतिथिले पनि भिडियो राम्रो बनेको बताए ।

मानव सुवेदीकै निर्देशनमा तयार भएको भिडियोमा सुरक्षा पन्त, घनु जोशी र राज गोश्वामीले अभिनय गरेका छन् । सुशिल देवकोटाले छायाँकन गरेको भिडियोलाई निर्देशक सुवेदीले नै सम्पादन गरेका हुन् भने पटकथा एवं संवाद अभिनेत्री पन्तकै हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha