find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

राजेश हमालले गाएको ‘गाउँले ठिटो’ रिलिज

महानायक राजेश हमालको स्वरमा ‘गाउँले ठिटो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सन्तोष श्रेष्ठको संगीत र गोविन्द भट्टले शब्द सृजना छन् । देवेन्द्र पाण्डे निर्देशित गाउँले ठिटोको भिडियो हेर्नुस् :

गाउँले परिवेशलाई प्रस्तुत गरिएको गीतको भिडियोमा राजेश हमालसँगै उत्तम के.सी, शिवराज कार्की, सुरेन्द्र कुमार दाहाल, गोविन्द भट्ट र सुनिल देवकोटा लगायत कलाकारहरुको अभिनय छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले गाएको यो दोश्रो गीत हो । ‘गाउँले ठिटो’ अगाडी राजेश हमालले मन बुढो भएन बोलको गीतमा स्वर दिएका थिए ।

शुक्रबार प्रेसमिट गर्दै गाउँले ठिटो गीतको भिडियो सार्वजनिक गरिएको हो । प्रेसमिटमा राजेश हमाल पत्नी मधु भट्टराई पनि अतिथिको रुपमा उपस्थित थिइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha