find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

इन्दिरा जोशीले बिहेपछि ल्याइन् बोल्ड ‘पछ्यौरी’ (भिडियो)

गायिका इन्दिरा जोशीले नयाँ गीत ‘पछ्यौरी’ सार्वजनिक गरेकी छन् । बाह्र बर्षपछि प्रेसमिट गरेर इन्दिराले पछ्यौरी ल्याएकी हुन् । बाह्र वर्ष अगाडी उनले रातो घाँघर बोलेको गीत प्रेसमिट मार्फ सार्वजनिक गरेकी थिइन् । ‘पछ्यौरी’ गीत हेर्नुस् :

‘पछ्यौरी’ मा शब्द र संगीत पनि इन्दिरा आफ्नै छ । भिडियोमा मोडल निराज प्रधानसँग उनी बोल्ड रुपमा प्रस्तुत भएकी छन् । भिडियोको निर्देशन एवं कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् । छायाँकन हरी हुँमागाईं र सम्पादन प्रविण श्रेष्ठको छ ।

इन्दिराले हालसालै फेसन डिजाइनर शरद केडियासँग बिबाह गरेकी छन् । बिहेपछि इन्दिरा पछ्योरी लिएर आएकी हुन् । पछ्यौरीको प्रेसमिटमा इन्दिराका पतिसँगै निर्माता संघका अध्यक्ष आकाश अधिकारी प्रमुख अतिथिको रुपमा र अन्य कलाकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha