find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अनमोलले सुरु गरे ‘छड्के २’ को छायाँकन

अनमोल केसी स्टारर फिल्म ’छड्के २’को शुक्रबार चितवनमा मुहुर्त गर्दै छायांकन सुरु गरिएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर सिनेमाको छायांकन सुरु गरिएको हो । फिल्म निर्माण युनिट केहि दिनदेखि चितवनमै वर्कसप गरिरहेको थियो ।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहने फिल्म छड्के २ मा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपालको मुख्य भूमिकामा छन् । अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन । काभ्रे फिल्म्सको व्यानरमा निर्माण हुने फिल्मसंग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन् । फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका छन् ।

६० दिनको छायांकन सेड्युल निकालिएको फिल्म चितवन र मुस्ताङमा खिचिनेछ । छायांकनसँगै क्रमैसँग फिल्म सम्बन्धि जानकारी सार्वजनिक गरिरहने निर्देशक निगम श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha